पाकिस्तान विरुद्ध जासुसी गर्न गएको भारतीय ड्रोन सेनाले खसाल्यो

पाकिस्तान विरुद्ध जासुसी गर्न गएको भारतीय ड्रोन सेनाले खसाल्यो

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पाकिस्तानी सेनाले भारतले देशका विरुद्ध जासुसी गर्न पठाएको ड्रोन खसालेको जनाएको छ । आज साझ पत्रकार सम्मेलन गरी सेनाले पाकिस्तान प्रशासित कास्मीरको सिमानामा प्रवेश गरेको ड्रोनलाई सेनाले खसाली दिएको हो । सैन्य प्रयोजनका लागि पठाईएको ड्रोन अनुसन्धानका लागि ल्याईएको पनि सेनाले जनाएको छ ।
यस अघि पनि भारतले पटक पटक पाकिस्तान भित्र ड्रोन पठाएर जासुसी गरेको बताईएको छ । भारत र अमेरीकाबीच ड्रोन खरीदमा सम्झौता भएको केही दिनमै यो घटना भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ