चीनीया जनमुक्ति सेनालाई शताव्दीको मध्य सम्ममा विश्वकै सर्वश्रेष्ठ सेना बनाउन राष्ट्रपति सि जिन पिगंको निर्देशन

चीनीया जनमुक्ति सेनालाई शताव्दीको मध्य सम्ममा विश्वकै सर्वश्रेष्ठ सेना बनाउन राष्ट्रपति सि जिन पिगंको निर्देशन

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

चीनका राष्ट्रपति तथा सैन्य आयोगका अध्यक्ष सि जिन पिगंले जनमुक्ति सेनालाई यस शताव्दीको मध्य सम्ममा विश्वकै सर्वश्रेष्ठ सेना बनाउन निर्देशन दिनु भएको छ ।
आज सैन्य आयोगको बैठकमा सेनाका उच्च अधिकारीहरुलाई निर्देशन दिदै राष्ट्रपति सि ले पार्टीको १९ औ अधिवेशनले दिएको म्यान्डेटलाई लागु गर्न आव्हान गर्नु भयो ।
चीनीया विषेशता सहितको समाजवादको नयाँ युगमा प्रवेश गरेको भन्दै उहाँले राष्ट्रिय सुरक्षा र सेनाको आधुनिकिकरण पनि सोही अनुसार तीव्र पार्नु पर्ने बताउनु भयो ।
पार्टी र देशले लिएको ठूलो लक्ष्य पुरा गर्न सेनाको संरचना र आधुनीकीकरणमा राष्ट्रपति सि ले जोड दिनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ