एजेन्सी । अमेरीकी रक्षा मन्त्री जेम्स मैट्टीसले देशले उत्तर कोरीया विरुद्ध युद्ध नचाहेको बताएका छन् ।
दक्षिण कोरीयाको भ्रमणमा जानु अघि पत्रकार सम्मेलनमा बोल्दै उहाले युद्ध नचाहेको र उक्साहटपूर्ण गतिविधि बन्द गर्नु पर्ने बताउनु भयो ।
उहाले कोरीयाली प्रायद्धीपमा परमाणु निशस्त्रीकरण अमेरीकाको चाहना रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline