जापानको सत्ताधारी दल प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने :सर्भेक्षण

जापानको सत्ताधारी दल प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने :सर्भेक्षण

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

 

जापान, ५ कात्तिक

जापानका प्रधानमन्त्री सिन्जो आवेद्वारा नेतृत्व गरेको समूह लिबरल डिमोक्रेटिक पार्टीले यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण विभिन्न सर्भेक्षणले आइतबार निर्वाचन भइरहँदा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री आवेको दलले ४६५ सीट रहेको प्रतिनिधि सभामा २५३ मत ल्याउने सर्भेक्षणले देखाएको जापानको सार्वजनिक प्रशारक एन्एच्केको प्रतिवेदनमा जनाइएको छ ।

जापानमा आइतबार शान्तपूर्ण अवस्थामा निर्वाचन भइरहेको छ । संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उहाँको दललेमात्र २९० स्थान हासिल गरेको थियो । त्यस्तै उहाँको सत्ताधारी साझेदार अर्काे एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा आवेद्वारा नेतृत्व गरेको गठबन्धनको पकड रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ