आँफुले मन पराएकी युवतीसँग बिहे गर्न पहिले खिचियो अश्लिल भिडियो, परिवारले बिहे गर्न नमान्दा पठाइयो बाबुको मोबाइलमा

आँफुले मन पराएकी युवतीसँग बिहे गर्न पहिले खिचियो अश्लिल भिडियो, परिवारले बिहे गर्न नमान्दा पठाइयो बाबुको मोबाइलमा

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । आँफुले मन पराएकी युवतीसँग बिहे गर्न एक युवक युवतीलाई बलात्कार गरेर अश्लिल भिडियो बनाएका छन् । घटना भारतको बिहारको बैशाली जिल्लाको सोनपुरको हो ।

कोचिङ गएकी किशोरीलाई फकाइफुल्याइ अश्लील भिडियो बनाएका पवन नामक युवकले पहिले युवतीको परिवारसँग बिहेका लागी हात मागे ।
परिवारले अहिले बिहे नगर्ने भन्ने निर्णय गरेसँगै ति युवकले युवतीलाई बलात्कार गरेको दृश्य समावेश अश्लिल भिडियो भाइरल बनाइदिएपछि अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

परिवारको उजुरीपछि प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। घटनामा ७ जनामाथि आरोप छ । प्रहरीले २ ल्यापटप पनि जफत गरेको छ । किशोरीको अश्लील भिडियो बनाइएको भनिएको होटल सील गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ