प्रधानमन्त्रीको कार्यालयमा आगलागी

प्रधानमन्त्रीको कार्यालयमा आगलागी

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नयाँ दिल्ली, असोज ३१ । भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी भएको छ । अाज (मंगलबार)बिहान स्थानीय समयअनुसार ३ः३५ बजे आगो लागेको हो ।

सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ