सोमालियाको राजधानी मोदादिसुमा शक्तिशाली दुई वटा कार बम विष्फोट हुदा कम्तीमा २ सय ३० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य सयौ नागरिक घाईते भएका छन् ।
कतारी दुतावास सहित होटल र अन्य विभिन्न भवन तथा स्टलहरु पनि विष्फोटका कारण क्षतिग्रस्त भएका छन् ।
अल सहवाव र अलकायदा सम्बद्ध समुहले आक्रमण गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline