चीनमा  चुनावद्धारा हैन, कम्युनिष्ट पार्टीले निर्वाचीत गर्छ राष्ट्रपति

चीनमा  चुनावद्धारा हैन, कम्युनिष्ट पार्टीले निर्वाचीत गर्छ राष्ट्रपति

  • आइतवार, अशोज २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी । एक अर्ब ४० करोड जनसंख्या भएको छिमेकी मुलुक चीनमा राष्ट्रपतिको छनौट कसरी हुन्छ ? आम निर्वाचन द्धारा वा कसरी धेरै मानिसलाई थाहा नहुन सक्छ ।
सन् १९४९ मा नयाँ चीन स्थापना भए पछि त्याहाँको राष्ट्रपति पार्टीबाट निर्वाचीत हुदै आएको छ । हालका राष्ट्रपति सि जिन पिगं पुनः दोस्रो कार्यकालका लागि पुनः निर्वाचीत हुदैछन् ।
कम्युनिष्ट पार्टीको १९ औं अधिवेशनले सि जिन पिगंलाई राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचीत गर्दै छ । त्यसै गरी पार्टी महासचिवमा पनि ६८ वर्षका तीनै सि नियुक्त हुने छन् ।
मध्य अक्टोबरमा हुने अधिवेशनमा देशभरबाट २३ सय प्रतिनिधि सहभागी हुदैछन् । एकै व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति र पार्टी महासचिव नहुने प्रावधान रहेको छ । चीनमा खासै विपक्षी पार्टी नभएकाले आम निर्वाचन नहुने गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ