काठमाडौं असोज २७ ।
दार्जि्लिङमा पुन हिंसा भड्किएको छ । आज बिहान दार्जि्लिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारी बीच झडप हुँदा एक सुरक्षाकर्मी सहित २ जनाको मृत्यु भएको हो ।
विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले आज बिहानै देखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको हो ।
झडपमा मारिएका आन्दोलनकारीको भने सनाखत हुन नसकेको छैन् । घटनामा अन्य दर्जन भन्दा बढी घाइते भएका छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline