एजेन्सी । अमेरीकाले कोरीयाली प्रायद्धीपमा उत्तरकोरीयाको नजिकबाट बम बर्षक बिमान उडाए पछि फेरी उत्तर कोरीयाले कडा चेतावनी दिएको छ ।
रुसी समाचार संस्था ताससगँ कुरा गर्दै उत्तर कोरीयाका विदेश मन्त्री रि यो होगंले अमेरीकालाई कुनै पनि मुल्यमा सजाय दिई छाड्ने चेतावनी दिएका छन् ।
उनले अमेरीकासगँ तत्काल कुनै वार्ता नहुने भन्दै सम्पूर्ण राष्ट्रिय शक्तिले उ विरुद्ध सजायका लागि लाग्ने बताए ।
उत्तर कोरीया विरुद्ध युद्धको मनस्थितिमा पुगेका डोनाल्ड ट्रम्पले सैन्य अधिकारीहरुसगँ लगातार कुरा गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline