विश्वमै एक्ला ब्लाकबेल्ट प्राप्त गर्ने बलिया राष्ट्रपति रुसका भ्लादीमीर पुटिन शिाकार खेल्न र कुकुर घुमाउन मन पराउछन् ।
उनलाई ६५ वर्ष पुगेको अवसरमा तुर्केमिनिस्तानका राष्ट्रपति कुरबागुंले बर्दमुखामेदोभले कुकुर उपहार दिएका छन् ।
पुटिन कुकुरका अत्यन्त प्रेमी हुन् । उनलाई यो कुकुर हस्तान्तरण गरिए पछि भनेका छन् । यो मेरो बेष्ट फ्रेन्ड हो ।
अलाबाई स्थानीय नाम रहेको यो कुकुर उत्कृष्ट कुकुर मानिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
