एजेन्सी । उत्तर कोरीयाको परमाणु कार्यक्रमको विषयलाई लिएर आक्रामक रुख अपनाईरहेको अमेरीकाको नेतृत्वमा दक्षिण कोरीया र जापानी हवाई सेनाले आज सयुक्त अभ्यास गरेको छ ।
अमेरीकाको दुई वटा बम बर्षक विमान, दक्षिण कोरीयाको एफ फिफ्टिन लडाकु विमान र जापानको विमानले यो अभ्यासमा भाग लिएको थियो ।
अभ्यासमा क्षेप्यास्त्र आक्रमणको अभ्यास गरिएको थियो । अभ्यासका क्रममा अमेरीकी विमानले उत्तर कोरीयाको नजिकबाट उडान भरेको थियो ।
यस बारे उत्तर कोरीयाले कुनै प्रतिकृया दिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline