एजेन्सी । बढ्दो तनावका बीच उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उनको हत्या गर्ने योजना बनेको बताईरहेका बेला दक्षिण कोरीयाको यसैसगँ सम्बन्धित सैन्य योजना सहितको डाटा उत्तर कोरीयाका ह्याकरहरुले चोरेको दावी गरिएको छ ।
दक्षिण कोरीयाका सासद रि सियोल हिले यो सुचना रक्षा मन्त्रालयको भएको बताए ।
२ सय ३५ गिगा बाईट डाटा चोरी भएको बताईएको छ । दक्षिण कोरीयाली सेनाले यस बारे प्रतिकृया दिएको छैन ।
दक्षिण कोरीया र अमेरीका किम जोगंको हत्या गर्ने योजनामा रहेको बताईदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline