उत्तरकोरीयासगँको युद्ध असाधारण डरलाग्दो र कठिन हुने अमेरीकी सेनापति मार्क मिलेको जिकिर

उत्तरकोरीयासगँको युद्ध असाधारण डरलाग्दो र कठिन हुने अमेरीकी सेनापति मार्क मिलेको जिकिर

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरीयालाई ठेगान लगाउन सेना सक्षम रहेको बताईरहेका बेला अमेरीकाका सेनापति मार्क मिलेले प्रायद्धिपको युद्ध कसैले कल्पना गरे भन्दा असाधारण रुपले कठिन र डरलाग्दो हुने भन्दै सचेत गराएका छन् ।
जोखिम विनाको विकल्प नभएको र समय पनि निश्चित गर्न नसकिने मिलेले बताए । सेनाको वार्षिक नियमित बैठकमा बोल्दै उनले यस्तो सुझाएका हुन् ।
उत्तर कोरीयाले अन्तरमहादेशीय व्यालेष्टीक क्षेप्यास्त्र मार्फत लस एन्जल्स या न्यूयोर्क सिटीमा हमला गर्यो भने कति खतरनाक हुन सक्छ ? भन्दै उनले सचेत गराएका हुन् ।
देशको नीति निर्वाचीत निती निर्माताहरुले बनाउने भन्दै सेनाले यसलाई कार्यन्वयन मात्रै गर्ने उनको भनाई थियो । रक्षा सचिव म्याटिसले पनि उत्तरकोरीयामाथि दवाव दिने कुटनीतिक प्रयास असफल भएमा मात्रै सैन्य विकल्प रोज्नु पर्ने बताए । उनले भविष्यमा के हुन्छ न तपाई भन्न सक्नु हुन्छ न त म ?
ट्रम्पले अमेरीकाले उत्तरकोरीयासगँ वार्ताका नाममा थुप्रै डलर खर्च गरेको र असफल भएको ट्वीट गरे पछि सेनापतिको यो टिप्पणी आएको हो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ