एजेन्सी । अमेरीकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण १० जनाको मृत्यु भएको छ भने २ जना गंभीर घाईते भएका छन् । अन्य केही मानिस अझै बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् ।
वाईन वनाउने यस ईलाकामा अझै पनि आगो फैलिरहेको सिएनएनले जनाएको छ । आगो नियन्त्रण र पीडितहरुको उद्धार र राहतका लागि ठूलो मात्रामा सुरक्षाकर्मी र उद्धारकर्मीहरु परिचालन गरिएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline