चीन २०२५ पछि अमेरीकाका लागि सबै भन्दा महा चुनौती बन्ने अमेरीकी सैनिक अधिकारीको दावी

चीन २०२५ पछि अमेरीकाका लागि सबै भन्दा महा चुनौती बन्ने अमेरीकी सैनिक अधिकारीको दावी

  • बुधबार, अशोज ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी । अमेरीकाका उच्च सैन्य अधिकारीले चीन सन् २०२५ पछि अमेरीकाका लागि सबै भन्दा ठूलो चुनौती बन्ने चेतावनी दिएका छन् ।
जनरल जोसेप डनफोर्डले सिनेटको सुरक्षा समितिलाई ब्रिफिगं गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
तत्कालका लागि आणविक कार्यक्रमका कारण उत्तर कोरीया ठूलो चुनौती भएको र रुस पनि आफ्नो हतियार र आणविक क्षमताका कारण ठूलो चुनौती रहेको पनि उनले बताएका थिए ।
यति हुदा हुदै पनि सन् २०२५ पछि भने चीन नै त्यस्तो चुनौती हुने छ जसले अमेरीकाको सुरक्षामा दवाव बढ्ने छ डनफोर्डले भने ।
चीन र रुसी सेनाको आधुनिकिकरणका विरुद्ध तयार हुन अमेरीकाले आफ्नो रक्षा बजेटमा वृद्धि गर्नु पर्ने डानफोर्डले सुझाव दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ