उत्तर कोरीयाको नजिक आए अमेरीकी बम बर्षकलाई खसाल्ने चेतावनी

उत्तर कोरीयाको नजिक आए अमेरीकी बम बर्षकलाई खसाल्ने चेतावनी

  • सोमवार, अशोज ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी । उत्तर कोरीयाले सोमबार अमेरीकाले युद्धक विमान सिमानामा उडाएर आफ्नो मुलुक विरुद्ध युद्धको घोषणा गरेको भन्दै अब फेरी त्यस्तो उडान गरे आफ्नो मुलुकको क्षेत्र बाहिर पनि खसाल्ने चेतावनी दिएको छ ।
उत्तर कोरीयाका विदेश मन्त्री यो होगंले अमेरीकाले युद्धको घोषणा गरेको कुरा दुनियाले बुझ्नु पर्ने भन्दै यसको विरुद्ध जवाफी कार्बाहीको तयारी भएको बताउनु भयो ।
उहाले अमेरीकाले युद्दको घोषणा गरेकाले देशको रक्षाका लागि उचित जवाफ दिने अधिकार रहेको बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ