एजेन्सी । रोहिग्या मुसलमानमाथि चरम दमन भएको म्यान्मारमा अल्पसंख्यक हिन्दुको पनि सामुहिक चिहान फेला परेको छ । २८ वटा सब एकै ठाँउमा गाडिएको अवस्थामा फेला परेको बताईएको छ । बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको सो मुलुकमा आगं सागं सुचीले प्रजातन्त्र र मानवअधिकारको पक्षमा सघर्ष गरे पनि अन्ततः उनकै सरकारले मुसलमानमाथि अत्याचार गरेको भन्दै आलोचना भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline