एजेन्सी । अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प आत्महत्या गर्ने मिसनमा रहेको उत्तर कोरीयाले दावी गरेको छ ।
उत्तर कोरीयाका विदेश मन्त्री रि यो होगंले ट्रम्पको मानसिक सन्तुलन गुमेको टिप्पणी गर्दै आत्महत्या गर्ने टिप्पणी गरे । ट्रम्पले उत्तर कोरीयालाई पूर्ण रुपले नष्ट पार्ने चेतावनी दिएको केही दिनमै अमेरीकी बम बर्षक विमान कोरीयाली प्रायद्धिपमा पुगे पछि यस्तो टिप्पणी आएको हो ।
ट्रम्पले पनि यस्तो टिप्पणी पछि ट्वीट गर्दै तथाकथित रकेट म्यान लामो समय नटिक्ने जिकिर गरे । पछिल्लो समय उत्तर कोरीया र अमेरीकी राष्ट्रपतिका बीच शब्दको जुहारी चल्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline