एजेन्सी । बुल्गेरियाका एक तथाकथित बाबालाई प्रहरीले पक्राउ गरेको छ । उनले धर्मको नाममा महिलाहरुलाई यौन क्रियाकलापमा सामेल गराउने गरेका थिए ।
सर्जेई किरिएन्को नामका ती बाबाले महिलाहरुलाई धर्मको आडमा यौन सम्पर्क गर्ने र अस्लील भिडियो बनाएर बेच्ने गरेको खुले पछि प्रहरीले समातेको हो । उनले धेरै जसो रुसी केटीहरुलाई जालमा फसाउदै आएका थिए ।
आफूलाई भगवानको अवतार भन्दै उनले मानसिक शान्तिका लागि यौन सम्पर्क गर्नु पर्ने भन्दै महिलालाई आफूले शुरुमा यौन शोषण गर्ने र त्यस पछि वेस्यावृतिमा लगाउने गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
