उत्तर कोरीयाद्धारा जापानमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरीयाद्धारा जापानमा क्षेप्यास्त्र प्रहार

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी भदौ ३० । उत्तर कोरीयाले लगातारको अन्तराष्ट्रिय प्रतिवन्ध र चेतावनीको विरोध जनाउदै जापानी समुन्द्रमा अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ ।
३७ सय किलो मिटर लामो दुरीमा मारक भएको क्षेप्यास्त्र सात सय किलो मिटर भन्दा माथिको उचाईबाट खसेको बताईएको छ ।
विगत १८ दिनमा दोस्रो पटक क्षेप्यास्त्र जापानमा हानिए पछि प्रधानमन्त्री सिन्जो आवेले उत्तर कोरीयाको यो उत्तेजक कार्बाही सहन नसकिने चेतावनी दिनु भएको छ ।
विगत युद्ध समाप्त भएको ६ दशक पछि कोरीयाली प्रायद्धीपमा फेरी एक पटक युद्धको बादल मडारीएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ