भारतको उत्तर प्रदेशमा ट्यांकर र कार ठोक्किँदा ७ नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशमा ट्यांकर र कार ठोक्किँदा ७ नेपालीको मृत्यु

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ , २३ भदौ ।

उत्तर प्रदेशमा ट्यांकर र कार ठोक्किँदा सात जना नेपाली नगरिकको घटनास्थलमै ज्यान गएको छ ।

महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर गाउँ नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुनौलीबाट गोरखपुर जाँदै गरेको ट्यांकर र सुनौलीतर्फ आउँदै गरेको कार एक आपसमा ठोक्किँदा कारमा सवार सातै जना यात्रीको ज्यान गएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । मृतकको पहिचान अहिलेसम्म नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ