हेर्नुस् विश्वका शक्तिशाली सैन्य बल भएका १० राष्ट्रहरु : कुन मुलुकसँग कति ?

हेर्नुस् विश्वका शक्तिशाली सैन्य बल भएका १० राष्ट्रहरु : कुन मुलुकसँग कति ?

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी । ग्लोबल फाएरपावरका अध्ययनकर्ताले विश्वका शक्तिशाली सैन्य बल भएका १० राष्ट्रहरुको सूचील प्रकाशन गरेको छ । सन् २०१६ को तथ्यांकमा आधारित भएर उक्त सूची तयार गरिएको ग्लोबल फाएरपावरले बताएको छ ।

६८ राष्ट्रहरुमा गरिएको अध्ययनमा ती राष्ट्रहरुले सैनिक बलमा गर्ने खर्च, भुमि प्रक्रिया, एयर पावर, जल सेना, स्रोत, उनीहरुको लागि व्यवस्था गरिएको सुविधा, फाइनान्स, भुगोलका आधारमा सूची तयार गरिएको हो ।

उनीहरुले ४० वटा विभिन्न तथ्याकंको मापन गरेका थिए ।

टर्की

शक्ति सुचक: ०.४३३९

सुरक्षा बजेट: १८,१८,५०,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: ४,१०,५००

ट्यांक: ३,७७८

एयरक्याफ्ट: १,०२०

लडाकु हेलिकप्टर: ५९

जम्मा जल सैन्य शक्ति: ११५

लेबर फोर्स: २,७९,१०,०००

जापान

शक्ति सुचक: ०.३८४१

सुरक्षा बजेट: ४,१६,००,०००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: २४७१७३

ट्यांक: ६७८

एयरक्याफ्ट: १,६१३

लडाकु हेलिकप्टर: ११२

जम्मा जल सैन्य शक्ति: १३१

लेबर फोर्स: ६,५६,२०,०००

 जर्मनी

शक्ति सुचक: ०.३५०७

सुरक्षा बजेट: ४०,२०,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: १७९०४६

ट्यांक: ४०८

एयरक्याफ्ट: ६६३

लडाकु हेलिकप्टर: ३४

कुल जल सैन्य शक्ति: ८१

लेबर फोर्स: ४,४२,००,००० ७.

दक्षिण कोरिया

शक्ति सुचक: ०.३०९८

सुरक्षा बजेट: ३३,१०,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: ६,२४,४५६

ट्यांक: २,३८१

एयरक्याफ्ट: १,४१२

लडाकु हेलिकप्टर: ७७

कुल जल सैन्य शक्ति: १६६

लेबर फोर्स: २,५८,६०,०००

फ्रान्स

शक्ति सुचक: ०.३०६९

सुरक्षा बजेट: ४०,००,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: २०२७६१

ट्यांक: ४२३

एयरक्याफ्ट: १,२६४

लडाकु हेलिकप्टर: ४६

कुल जल सैन्य शक्ति: ११३

लेबर फोर्स: २,९९,४०,०००

युनाइटेड किङडम

शक्ति सुचक: ०.२७४७

सुरक्षा बजेट: ५१,५०,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: १,४६,९८०

ट्यांक: ४०७

एयरक्याफ्ट: ९३६

लडाकु हेलिकप्टर: ६५

कुल जल सैन्य शक्ति: ६६

लेबर फोर्स: ३,०१,५०,०००

 भारत

शक्ति सुचक: ०.२६९८

सुरक्षा बजेट: ३८,००,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: १३,२५,०००

ट्यांक: ६,४६४

एयरक्याफ्ट: १,९०५

लडाकु हेलिकप्टर: २०

कुल जल सैन्य शक्ति: २०२

लेबर फोर्स: ४८,७३,००,०००

चीन

शक्ति सुचक: ०.२३१८

सुरक्षा बजेट: १,४५,००,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: २३,३३,०००

ट्यांक: ९,१५०

एयरक्याफ्ट: २,८६०

लडाकु हेलिकप्टर: १९६

कुल जल सैन्य शक्ति: ६७३

लेबर फोर्स: ७९,७६,००,०००

 रसिया

शक्ति सुचक: ०.१८६५

सुरक्षा बजेट: ६०,४०,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: ७,६६,०५५

ट्यांक: १५,३९८

एयरक्याफ्ट: ३४२९

लडाकु हेलिकप्टर: ४६२

कुल जल सैन्य शक्ति: ३५२

लेबर फोर्स: ७,५२,९०,०००

अमेरिका

शक्ति सुचक: ०.१६६३

सुरक्षा बजेट: ५,७७,१०,००,००,०००

अमेरिकी डलर एक्टिभ सैनिक: १४,००,०००

ट्यांक: ८,८४८

एयरक्याफ्ट: १३,८९२

लडाकु हेलिकप्टर: ९२०

कुल जल सैन्य शक्ति: ४७३

लेबर फोर्स: १५,५४,००,०००

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ