एजेन्सी, भदौ ८ । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले आज दिएको जानकारी अनुसार सिंगुु नदीमा भएको डुंगा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।
तर, ब्राजिलको नौसेनाले एएफपीलाई दिएको जानकारीअनुसार बाहिया राज्यमा एक डुंगा दुर्घटना भएको अर्को एक दुर्घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline