उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ८५ घाइते

उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ८५ घाइते

  • आइतवार, भदौ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, भदौ ४ । भारत उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घटनामा ८५ जना घाइते भएका छन् ।

मुजफ्फपुरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।

यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइने बताउँदै घटनाबारे छानबीन गरिने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ