उत्तरकोरीयालाई विनाश गर्ने अमेरीकाको धम्की

उत्तरकोरीयालाई विनाश गर्ने अमेरीकाको धम्की

  • बिहिबार, साउन २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी साउन २६ । अमेरीकाले उत्तरकोरीयालाई विनासलाई निम्तो नदिन चेतावनी दिदै सत्ता परिवर्तन र विनाशको सामना गर्नु पर्ने चेतावनी दिएको छ ।
अमेरीकी रक्षा मन्त्री जैन मेटिसले यदी उत्तरले युद्ध गरेमा अमेरीका र अन्य सहयोगी देशको साथ उत्तर कोरीया नटिक्ने चेतावनी पनि दिएका छन् ।

उत्तर कोरीयाले अमेरीकाको प्रशान्त महासागरमा रहेको सैन्य अखडामा हमला गर्ने तयारी गरीरहेको बताए पछि अमेरीकाको यस्तो चेतावनी आएको हो ।
यस अघि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तरकोरीयामाथि यस्तो विनाश गर्ने जसलाई दुनियाले आज सम्म देखेका छैनन् भनेर धम्की दिएका थिए ।
उत्तरकोरीयाको आक्रमणको धम्की पछि प्रशासन्त महासागरको गुआममा रहेका अमेरीकीहरु चिन्तित बनेको समाचार आएको छ । त्याहा एक लाख ६३ हजार अमेरीकीहरु रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ