नाकाबन्दी गरे थप मुल्य अमेरीकाले चुकाउनु पर्नेछः उत्तरकोरीयाको चेतावनी

नाकाबन्दी गरे थप मुल्य अमेरीकाले चुकाउनु पर्नेछः उत्तरकोरीयाको चेतावनी

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी साउन २४ । सयुक्त राट्रसघले उत्तरकोरीयाको आणविक कार्यक्रमलाई लक्षित गरी नाकाबन्दी लगाउन गरेको घोषणालाई अस्वीकार गर्दै यो सार्वभौम सत्ताको उलंघन भएको बताएको छ ।
सुरक्षा परिषद्ले पारीत गरेको नाकाबन्दीको प्रस्ताव सार्वभौम सत्ताको हिंस्रक हनन भएको उत्तरकोरीयाको केसीएनएले जनाएको छ ।
यसको परिणाम अमेरीकाले भोग्नु पर्ने उत्तरको चेतावनी छ ।
साथै उत्तरकोरीयाले आफ्नो आणविक कार्यक्रम जारी राख्ने पनि स्पष्ट गरेको छ । यो आर्थिक नाकाबन्दीले उत्तरकोरीयाको निर्यात राजस्व एक तिहाईले घट्न सक्ने अनुमान गरिएको छ । यसले उत्तरकोरीयालाई थप आर्थिक जटिलता उत्पन्न हुन सक्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ