एजेन्सी साउन २३ । अफ्गानिस्तानको सारीपुलमा भएको आत्मघाती हमलामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र केटाकेटी पनि रहेका छन् ।
मिर्जावालागंको प्रहरीचौकीलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
गाउमा पसेर हमलाकारीहरुले गाउमा समेत आगो लगाएका थिए । तालेवान विद्रोहीले उक्त हमलाको जिम्मेवारी लिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline