अफ्गानिस्तानको मस्जिदमा आक्रमणमा २९ जनाको मृत्यु

अफ्गानिस्तानको मस्जिदमा आक्रमणमा २९ जनाको मृत्यु

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी साउन १८ । अफ्गानिस्तानको पश्चिीमी शहर हेरातमा रहेको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी २९ जनाको मृत्यु भएको छ । हमलामा परी कम्तीमा ६४ जना घाईते भएका छन् ।
जवादिया मस्जिदमा घुसेर हमलाकारीले नवाज गरीरहेका बेला अन्धाधुन्द गोली चलाएको र अर्कोले बम विष्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ