एजेन्सी साउन १८ । अमेरीकाले उत्तर कोरीयाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर नाकाबन्दी र आक्रमण गर्ने सम्मको चेतावनी दिईरहेका बेला पछिल्लो समय नरम अभिव्यक्ति दिएको छ ।
अमेरीकी विदेश सचिव रेक्स टिलरसनले आफ्नो मुलुक उत्तर कोरीयाको दुष्मन नभएको भन्दै वार्ता गर्न चाहेको बताएका छन् ।
मन्त्री रेक्सले उत्तर कोरीयाको सत्ता परिवर्तन नचाहेको पनि बताए ।
हालै उत्तर कोरीयाले परीक्षण गरेको अन्तरमहादेशीय ब्यालेष्टीक मिसाईल अमेरीकाको जुनसुकै भुभागलाई नष्ट गर्न सक्ने भन्ने चेतावनी आए पछि अमेरीकाले सैनिक अभ्यास गर्नुका साथै थाड मिसाईल सिस्टमको परीक्षण गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline