राष्ट्रपतिकी छोरीले यसरी दुध खुवाए पछि विवाद

राष्ट्रपतिकी छोरीले यसरी दुध खुवाए पछि विवाद

  • आइतवार, साउन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी । किर्गीस्तानका राष्ट्रपतिकी कान्छी छोरीले आफ्नो बच्चालाई दुध खुवाउदा देखिएको अर्ध नांगो तस्वीरले अहिले देशभर विवाद चर्काएको छ ।
आलिया सांगेभाले यो तस्वीर भने अप्रीलमै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् । तीव्र आलोचना पछि उनले सो पोष्ट हटाएकी थिईन् ।
हालै यसै विषयमा विविसीले एउटा अन्तवार्ता लिएको थियो । र त्यसमा उनले भनेकी छन् सेक्सुअल्ली महिलाहरुलाई भिन्न रुपले हेर्ने गरीन्छ । मेरो त्यो तस्वीर अस्लील थिएन । अहिलेको पुस्ता तीनका अभिभावक भन्दा केही खुल्ला रहेको पनि बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी