एजेन्सी साउन ९ । जोर्डनको राजधानी अम्मानमा रहेको ईजरायली दुतावासमा आक्रमण भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ । मारिनेमा जोर्डनकै एक नागरिक रहेको बताईएको छ । एक ईजरायली सहित अन्य २ जना गंभीर रुपमा घाईते भएका छन् ।
अहिले प्रहरीले दुतावासलाई सिल गरेर आक्रमणकारीको खोजी गरीरहेको जनाईएको छ । यो आक्रमण कसले गर्यो भन्ने एकीन हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline