तीन जना ईजरायलीको चक्कुले हानेर हत्या

तीन जना ईजरायलीको चक्कुले हानेर हत्या

  • शनिबार, साउन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी साउन ८ । गाजाको पश्चिम किनारा स्थित रमल्लामा चक्कु प्रहार गरी तीन ईजरायली नागरिकको हत्या गरिएको छ ।
ईजरायली सेनाले धार्मिक स्थलमा केही दिन अघि तीन जना प्यालेष्टाईनीको ज्यान जाने गरी र सयौ घाईते हुने गरी गोली चलाएको केही दिन पछि यो घटना भएको हो ।
यो घटना प्यालेष्टाईनी एक युवाले गरेको र उनलाई नियन्त्रणमा लिईएको सेनाले जनाएको छ ।
यसैबीच प्यालेष्टाईनका राष्ट्रपति मोहम्मद अव्वासले ईजरायलसगँको सबै सम्बन्ध अन्त्य गर्ने तयारी गरेको बताउनु भएको छ ।
पवित्र धार्मिक स्थलमा मेटल डिटेक्टर राखेको लगायतका विषयलाई लिएर यो सम्बन्ध अन्त्य हुन लागेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी