एजेन्सी साउन ७ । साउदी अरब, ईजिप्ट, युएई र बहराईनले आतकवादलाई सहयोग गरेको भन्दै कतार विरुद्ध प्रतिवन्ध लगाएको लामो समय पछि कतारका अमरीरले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
उनले बार्ताबाट समस्याको समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
विभिन्न देशको घेराबन्दीका बीच पनि कतारी जनताको जीवन स्तर उस्तै तरीकाले चलिरहेको भन्दै बाह्य दवावका भरमा देशले निर्णय नगर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline