चीनले हजारौ टन युद्ध सामाग्री तिव्वतको हिमाली क्षेत्रमा पठायो, ठूलो संख्यामा सेना तैनाथ, कुनै पनि बेला युद्ध शुरु हुन सक्ने चेतावनी 

चीनले हजारौ टन युद्ध सामाग्री तिव्वतको हिमाली क्षेत्रमा पठायो, ठूलो संख्यामा सेना तैनाथ, कुनै पनि बेला युद्ध शुरु हुन सक्ने चेतावनी 

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बेईजिगं साउन ४ । चीनले डोकलाम क्षेत्रमा जुन ६ देखि बढेको तनावका बीच आफ्नो आग्रहलाई भारतले वेवास्ता गरे पछि तिव्वतको हिमाली क्षेत्रमा हजारौ टन युद्ध सामाग्री पठाएको छ ।
साथै हजारौको संख्यामा सेना पनि तैनाथ गरीरहेको जनमुक्ति सेनाले जनाएको छ ।
चीनीया जनमुक्ति सेनाका प्रवक्ताले सेनालाई आवस्यक पर्ने मिलिटरी हार्डवेयर पठाउन शुरु गरिएको बताए ।
अघिल्लो साता मात्रै चीनीया सेनाले तिव्वतमा युद्ध अभ्यास गरेको थियो ।
चीन र भारतीय सेना डोकलाममा आमने सामने भएका छन् । भारतले चीनीया सडक निर्माणमा अवरोध गरे पछि उत्पन्न तनावका बीच कुनै पनि बेला युद्ध शुरु हुन सक्ने अनुमान लगाउन थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ