दार्जेलिगंमा आफ्नै जनताको ज्यान लिदै ममता बनर्जीको सरकार , मोदी मुकदर्शक

दार्जेलिगंमा आफ्नै जनताको ज्यान लिदै ममता बनर्जीको सरकार , मोदी मुकदर्शक

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

झापा ४ साउन । नेपालमा लामो समय नाका बन्दी गरीसकेको भारतीय सत्ताले आफ्नै जनतालाई यसरी नाकाबन्दी गर्ला भनेर सोचिएको थिएन । दार्जेलिगंबाट नेपाल तर्फ आई केही खाद्य सामाग्री किनेर लाने नेपालीभाषीहरुले बताए ।
अहिले पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले एकातिर दिन दिनै सेना परिचालन गरेर दार्जीलिगंका जनता मारिरहेको र अर्को तर्फ ग्यास , चामल , तेल , नुन सहित को सामाग्रीमा समेत नाकाबन्दी गरेर घोर अमानवीय कार्य गरेको उनीहरुको गुनासो छ ।
मंगलबार मात्रै दार्जेलिगंमा ९ जना आन्दोलनकारी जनताको मृत्यु भएको छ । सत्ताको कठोर दमनका बीच गोर्खाल्याण्डको माग गर्दै उनीहरुले हड्ताल जारी राखेका छन् ।
यस्तो आन्दोलन र हिंशा भईरहदा पनि केन्द्र सरकारको तर्फबाट प्रधानमन्त्री मोदीले कुनै चासो नदिएको भन्दै गोर्खाल्याण्ड आन्दोलनकारीले आक्रोस व्यक्त गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी