चीनको चाङग्सु शहरमा आगलागी, मर्नेको संख्या २२

चीनको चाङग्सु शहरमा आगलागी, मर्नेको संख्या २२

  • आइतवार, साउन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, साउन १ । चीनको पूर्वी क्षेत्रको चाङग्सु शहरमा रहेको दुइतले भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ ।

आगलागीमा तीनजना घाइते भएका छन् । सो भवनमा कतिजना बसोबास गर्ने गरेको बारे कुनै जानकारी नभएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

आगलागीका कारण भवन पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागी दर्जनौं अग्नीनियन्त्रणहरु परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी