सिमावर्ति क्षेत्रमा फेहोर मैला थुप्रिदै स्थानिय निकाय मौन

सिमावर्ति क्षेत्रमा फेहोर मैला थुप्रिदै स्थानिय निकाय मौन

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

रबिन्द्र यादव / परासी, १२ चैत्र ।

नवलपरासीको सिमावर्ति क्षेत्रमा फोहोर मैला व्यवस्थापन नहुँदा जतततै फोहोर मैला बढदै थुप्रिदै गएको छ ।

स्थनिय व्यपारी र स्थानिय बासीहरुले फोहोर व्यवस्थापन नगरि दशगजा र सो क्ष्ोत्रका चोकचोकमा फोहोर फाल्ने गरेको पाइएको छ ।

फोहोरले स्थानिय तथा यात्रीहरुको स्वास्थ्यमा नाकारात्मक असर गरेको बताएका छन् ।

फेहोर कुहिएर ति बजारहरु दुर्घन्दित बनेको छ । यसको व्यवस्थापनमा स्थानिय निकाय र बासीहरुको कुनै चाँसो देखिएको छैन ।

सिमावर्ति क्षेत्र महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी लगायतका क्ष्ोत्रमा फोहोर मैला थुप्रिएको प्रष्ट हेर्न पाईन्छ ।

ति स्थानिय व्यपारी र बासीहरुले दशगजाहरुमा पनि फोहोरहरु फाली दश गजापनि दुर्घन्दित बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ