क्रान्तिकारीको दवाव पछि गैर पत्रकारलाई खारेज गर्ने अभियान तत्काल शुरु गर्न महासंघ तयार

क्रान्तिकारीको दवाव पछि गैर पत्रकारलाई खारेज गर्ने अभियान तत्काल शुरु गर्न महासंघ तयार

  • शुक्रबार, फाल्गुन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

फागुण २० काठमाण्डौं । पत्रकारहरुको शुद्धिकरण गर्नु पर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार संगठनको माग अनुरुप तत्कालै शुद्धिकरण अभियान थाल्न नेपाल पत्रकार महासंघ तयार भएको छ । १८ गते देखि उपरोक्त माग गर्दे क्रान्तिकारीले ताला बन्दी गरेको थियो ।
आज नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन बीच भएको सहमति बमोजिम तत्कालै विधि र प्रकृया शुरु गर्ने महासंघले जनाएको छ ।
सम्झौतामा योग्यता पुगेका पत्रकारको सदस्यता विधान बमोजिम वितरण गर्ने तथा शुद्धिकरण थाल्ने उल्लेख छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु र क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले सहमतिमा हस्ताक्षर गरे पछि क्रान्तिकारीले महासघंमा लगाएको ताला आजबाट खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ