दशगजा फिल्म बनाउने नवल खड्कालाई पाच करोडको लोभ र हत्या गर्ने धम्की दिएको नायक नवल खड्काको खुलासा ! ( भिडियो सहित )

दशगजा फिल्म बनाउने नवल खड्कालाई पाच करोडको लोभ र हत्या गर्ने धम्की दिएको नायक नवल खड्काको खुलासा ! ( भिडियो सहित )

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

माघ ९ काठमाण्डौं । भारतले सिमा अतिक्रमण गरीरहेको विषयमा निर्माण गरिएको दशगजा फिल्म रिलिज रोक्न दुतावासका मानिसले पाच करोड रुपैया लिएर फिल्मको हार्ड कपी रिलिज नगरी बुझाउन र पाच करोड लिन दवाव दिएको निर्माता नायक नवल खड्काले बताएका छन् ।

अखिल क्रान्तिकारीले लोकमान सिंह कार्की विरुद्ध कालोमोसो दल्ने दुई युवाको अभिनन्दनमा आयोजित कार्यक्रममा खड्काले पैसा लिन नमाने पछि विभिन्न ठाउबाट ज्यानै मार्ने धम्की दिएको बताए । उनले आफ्नो परिवारलाई पनि टर्चर दिने काम गरेको बताए ।

पाच करोड मध्य ४ करोड तिमी खाउ , मोज गर , एक करोड हामी राख्छौ भनेर अफर गरे तर मैले मलाई तिमीहरुले पछि पनि मार्न सक्छौ , धम्की दियौ म बिक्दिन भनेर जवाफ दिए खड्काले भने । दशगजा फिल्म केही वर्ष अघि खड्काले निर्माण गरेका थिए , जहा सुस्ता सहितका क्षेत्रमा भारतीय सिमा अतिक्रमणको विरुद्ध जनता जागेको दृष्य राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ