अपराधी आमा, जसले आफ्नै १० वर्षे छोरीलाई बलात्कार गरेको हेरेर रमाईन् र हत्या गराईन्

अपराधी आमा, जसले आफ्नै १० वर्षे छोरीलाई बलात्कार गरेको हेरेर रमाईन् र हत्या गराईन्

मेक्सीकोको सनसनीपूर्ण घटना

  • बुधबार, अशोज २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असोज २६ एजेन्सी । संसारमा आमा भने पछि पृथ्वी सम्झेर माया गर्ने चलन छ । तर कतिपय ठाउमा १० महिना सम्म पेटमा बोकेर सन्तान जन्माउने तिनै आमा यति अपराधी हुन्छन् भन्ने कसैले सोचेको हुदैन ।
तर यस्तै पाप कर्म गरेकी छन् न्यु मेक्सीको कि एक महिलाले । यो खबर पढेर विस्वास गर्न तपाईलाई गाह्रो पर्ने छ कि एक आमाले यस्तो कसरी गर्छिन् तर घटना वास्तविक छ ।
मेक्सीको प्रहरीका अनुसार भिक्टोरीया मार्टन्स नामक एक बालिकाको शब २५ अगष्टमा पोलेथिनमा प्याक गरेको अवस्थामा फेला परेको थियो । ती १० वर्षे बालिका भिक्टोरीयालाई २४ अगष्टमा आफ्नै आमा मिसेल मार्टिन्सका ब्वाईफ्रेन्डले बलात्कार गरेका थिए त्यो पनि आफ्नै आमाको अगाडी ।

victoria
२३ अगष्टमा मात्रै १० औ जन्मदिन मनाएकी ती बालिकालाई चक्कुले हात, खुट्टा पेट जम्मै काटेर प्रहार गरि हत्या गरिएको थियो । शवको पोष्टमार्टम पछि प्रहरीले बलात्कार पछि हत्या भएको प्रमाणित गर्यो ।
फेबियन गोन्जाल्स नामका एक युवा भिक्टोरीकाकी आमा ३५ वर्षे मिसेलका ब्वाईफ्रेन्डको रुपमा घरमा आउने जाने गर्दथे । जुन दिन हत्या र बलात्कार भयो त्यो दिन गोन्जाल्स र उनकी भतिजी जेसिका पनि साथ दिएर बसेकी थिईन् ।

victoria-2

जब फेबियन मिसेलको घरमा आए । त्यस पछि मिसेलको ईशारामा आफ्नी छोरी भिक्टोरीयालाई समातेर बलात्कार शुरु गरे । त्यस पछि मिसेलले आफ्नी छोरी चिच्याएको दृष्य हेरेर मुस्कुराई राखिन् । उनले प्रहरीलाई आफ्नी छोरीमाथिको बलात्कारको सिन देखेर आनन्द लिईरहेको बताए पछि प्रहरी पनि चकित परेको थियो ।
छोरीको बलात्कार भएको २० मिनेट पछि मिसेलले आफ्ना ब्वाईफ्रेन्ड फेबियनसग‘ सोही स्थानमा सेक्स गरेकी थिईन् । जहा छोरी रगतपच्छे भएर रोईरहेकी थिईन् ।

aparadhi-ama-2
त्यो सेक्सको मजा लिए पछि भिक्टोरीयाले पोल खोल्न सक्ने भयले फेबियन र जेसीकाले उनीमाथि चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार प्रहरी समक्ष गरेका छन् ।

aparadhi-febian
प्रहरीले अपराधी आमा सहित फेबियन र जेसिकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
भिक्टोरीयाको बलात्कार र हत्या भएको खबरले देशभर सन्नाटा छाउनुका साथै अपराधीलाई पक्रिन माग गर्दै प्रदर्शन भएको थियो ।
भिक्टोरीयालाई दशौं हजार मेक्सीकन नागरिकले मैन वत्ती बालेर श्रदाञ्जली दिएका थिए ।

समाचार स्रोत : डेली मेल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी