एजेन्सी असोज २५ । स्यामसुङ मोबाईल उत्पादक कम्पनीले स्मार्टफोन स्यामसुङ ग्यालक्सी नोट ७ टर्न अफ गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।
साथै ती फोनहरु कम्पनीले २५ लाख बढी फोन धमाधम फिर्ता लिन शुरु गरेको छ ।
एक अध्ययनले यो फोनको डिभाईसले आगो टिप्ने समस्या देखा परेको छ ।
ग्राहकहरुले ब्याट्री पड्किने समस्या देखिए पछि यसले आलोचनाको सामना गर्नु परेको थियो ।
अहिले सामसुङको यो फोन विश्वभर विक्री वितरण रोकिएको छ ।
केन्टुकीका एक जान फोन प्रयोगकर्ताले ब्याट्रीमा धुवा आए पछि फोन रिप्लेस गरेका थिए तर फेरी अर्को फोन लिएर अमेरीमाका बिमान चढ्न लाग्दा फेरी धुवा निस्किए पछि फोनके समस्या सार्वजनिक भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline