मेथ्यु आधीका कारण हाईटीमा ८ सयको मृत्यु

मेथ्यु आधीका कारण हाईटीमा ८ सयको मृत्यु

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

असोज २२ एजेन्सी । मेथ्यु नामक समुन्द्र आधीका कारण हाईटीमा मृत्यु हुनेको संख्या ८ सय नाघेको छ ।

दक्षिण पश्चिमी तटीय क्षेत्रमा अझै सम्पर्क स्थापित हुन नसकेकोले उद्धारकर्मी सबै क्षेत्रमा पुगे पछि मात्र मृतकको संख्या एकीन हुने अधिकारीहरुले जनाएका छन् ।
हाईटीमा करीब ३० हजार घरहरु पूर्ण रुपले क्षतिग्रस्त भएको बताईएको छ ।

एक दशकमा आएको सबै भन्दा खतरनाक आधीले ठूलो विनास गरे पछि त्याहाको राष्ट्रपतिय निर्वाचन समेत स्थगित भएको छ ।

haity-2

मेथ्यु नामक आधी प्रति घण्टा १३ माईलका दरले अमेरीकाको फलोरीडा पुगेको छ ।
अमेरीकाको विभिन्न चार राज्यका पाच लाख घरमा बिजुली प्रभावित बनेको छ । फ्लोरीडामा संकटकाल घोषणा गर्दै लाखौ मानिसलाई सुरक्षित स्थानमा लगिएकाले अहिले सम्म मानवीय क्षति भने नभएको अमेरीकी अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी