एजेन्सी असोज २१ । अमेरीका शक्तिशाली र धनी भए पनि यहाका हजारौ नागरिक घर तथा रोजगार बिहीन छन् । उनीहरु मध्य करीब ६ हजार जति लस ऐन्जेल्सको एक रोड एरियामा बस्ने गर्दछन् ।
फोटो पत्रकार सुजाने स्टेनले उनीहरुको जीवनशैली र दिनचर्याको विषयमा तस्वीर प्रस्तुत गरेका छन् । उनीहरुलाई बेला बेलामा प्रहरीले सडकबाट हटाउने गरे पनि घर बार नभएकाले पुनः सडकमै बस्न बाध्य छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






