सिरीया सरकार विरुद्ध आक्रमण भए अमेरीकी क्षेप्यास्त्र खसाल्ने रुसको चेतावनी

सिरीया सरकार विरुद्ध आक्रमण भए अमेरीकी क्षेप्यास्त्र खसाल्ने रुसको चेतावनी

  • शुक्रबार, अशोज २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२१ असोज २०७३ एजेन्सी । रुसी रक्षा मन्त्रालयले यदी अमेरीकाले सिरीयाली सरकार विरुद्ध बल प्रयोग गरे अमेरीकी क्षेप्यास्त्र खसाल्ने चेतावनी दिएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता ईगोर कोनासेन्कोभले अमेरीकाले सिरीयाली सेनामाथि हवाई आक्रमण गर्ने भन्ने समाचार सार्वजनिक भए पछि यस्तो चेतावनी दिनु भएको हो ।

उहाले सिरीयाली सेनासग‘ रुस निर्मित शक्ति शाली मिसाईल प्रतिरक्षा प्रणाली रहेको र अब रुसले पनि एस ४०० र एस ३०० नामक मिसाईल तैनाथ गरेकाले कुनै पनि अप्रत्यासीत हवाई कार्बाहीलाई रोक्ने बताउनु भयो ।

केही दिन अघि अमेरीकाले युद्ध विराम पछि गरेको हवाई आक्रमणमा ६२ जना सिरीयाली सेना मारिए पछि रुस कडा रुपमा प्रस्तुत हुदै आएको छ । दुवै देशबीच सिरीया मामलाको वार्ता समेत रद्ध भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी