म्याथ्युका कारण हाईटीमा २ सय १८ जनाको मृत्यु

म्याथ्युका कारण हाईटीमा २ सय १८ जनाको मृत्यु

अमेरीकामा ठूलो क्षति पुग्न सक्ने

  • शुक्रबार, अशोज २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

असोज २१,२०७३ एजेन्सी । क्यारेवियन मुलुकबाट शुरु भएको म्याथ्यु नामक तुफान अमेरीकाको प्लोरिडा तर्फ शक्तिशाली बन्दै अघि बढेको छ ।
यस आधीका कारण हाईटीमा मात्र २ सय १८ जनाको मृत्यु भएको छ ।
धेरै घर , सडक भत्किएको छ । यसले जनजीवन अस्त व्यस्त हुदा हाईटीको राष्ट्रपतिको निर्वाचन समेत स्थगित भएको छ ।
हाईटीको दक्षिणी ईलाका लेस कायस देखि ट्रीव्युरन सम्म ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ ।

aadhi-3
सो आधी क्युवा हुदै अब अमेरीकाको फ्लोरिडा तर्फ अघि बढिरहेको छ ।
आधीका कारण अमेरीकाको चार वटा राज्यमा उच्च सतर्कता सहित फ्लोरिडामा संकटकाल घोषणा गरिएको छ ।
त्याहाका करीब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
म्याथ्यु एक दशकमा आएको सबै भन्दा शक्तिशाली आधी भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी