रुसद्धारा अमेरीकासग भएको परमाणु सम्झौता रद्ध

रुसद्धारा अमेरीकासग भएको परमाणु सम्झौता रद्ध

  • बिहिबार, अशोज २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असोज २०, २०७३ एजेन्सी । रुसले सिरीया मामलामा अमेरीकाले वार्ता भंग गरेको भोलिपल्ट दुई देशबीचको परमाणु तथा उर्जा सम्बन्धि अनुसन्धानका लागि भएको सम्झौता रद्ध गरेको छ ।
रुसले तीन वर्ष पहिले भएको सम्झौता अगाडी बढाउन नसक्ने जनाउदै रुसमाथि लागेको प्रतिवन्ध भित्र परमाणु सहायता सम्झौता पनि पर्ने भएकाले रद्ध गरेको हो ।
सन् २०१४ मा क्रिमिया रुसमा गाभिए पछि अमेरीका सहितका देशले रुसमाथि प्रतिवन्ध लगाएका थिए ।
अमेरीका र रुस सिरीया मामलामा दुवै देशको सम्झौता अन्त्य भए पछि एक पछि अर्को विरोधमा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी