कास्मीरमा शसस्त्र समुहद्धारा भारतीय सेनामाथि आक्रमणमा एक सेनाको मृत्यु

कास्मीरमा शसस्त्र समुहद्धारा भारतीय सेनामाथि आक्रमणमा एक सेनाको मृत्यु

  • सोमवार, अशोज १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज १७ २०७३ एजेन्सी । भारत प्रशासित जम्मु कास्मीरमा रहेको भारतीय सैनिकको ४६ राईफलको क्याम्पमा शसस्त्र समुहले आक्रमण गरेको छ ।
आक्रमणमा एक सैनिक जवान मारिएका छन् भने अन्य दुई घाईते भएको सेनाले ट्वीट गरेर जनाएको छ ।
सेनाले कार्बाहीमा २ जना आतंकवादी मारिएको पनि दावी गरेको छ ।
उरी हमला पछि कास्मीरमा फेरी भारतीय क्याम्पमाथि आक्रमण भएको हो ।
भारतले सर्जिकल स्ट्राईकपछि सिमा क्षेत्रमा आतंकवादी कमजोर भएको दावी गरीरहेकै बेला अर्को आक्रमण भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी