मेक्सिकोमा ज्वालामुखी बिस्फोट, सयौं नागरिक विस्थापित

मेक्सिकोमा ज्वालामुखी बिस्फोट, सयौं नागरिक विस्थापित

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी १६ असोज ।  

मेक्सिकोको कोलिमा ज्वालामुखी बिस्फोट हुँदा सयौं नागरिक विस्थापित भएका छन् । ज्वालामुखी बिस्फोट हुन थालेपछि त्यस क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

राजधानी मेक्सिको सिटीबाट ६ सय ९० किलोमिटर उत्तरपश्चिममा रहेको कोलिमा ज्वालामुखीबाट लाभा र कालो धुवाँ निस्किएको छ । ज्वालामुखीबाट निस्कएको लाभा त्यहाँबाट तल बगेको देखिएको छ ।

ज्वालामुखी पर्वतको नजिकको रहेका दुई गाउँमा तीन सय ५० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी