असोज १४ एजेन्सी । पाकिस्तानी सेनाले एक जना भारतीय सेनालाई आफ्नो नियन्त्रण रेखा भित्र छिरेपछि कब्जा गरेको छ ।
सर्जिकल स्ट्राईकको जानकारी दिईएकै दिन पाकिस्तानी सेनाको टुकडीले आफ्नो क्षेत्रमा आएको भारतीय सेनामध्य एक जनालाई हतियार सहित पक्राउ गरेको र अन्य केहीलाई मारिदिएको आशंका गरिएको छ ।
यद्यपि यस विषयमा कुनै तथ्य सार्वजनिक हुन सकेको छैन ।
सयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधि डा माहिला लोधीले पाकिस्तानी सेनाले एक जना भारतीय सेनालाई पक्राउ गरेको जानकारी दिनु भएको छ ।
चन्दु बाबुलाल चोहान नाम गरेका भारतीय सेनालाई पाकिस्तानी सेनाले हिरासतमा राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline